दफा ६३क
अधिकार प्रत्यायोजन गर्न सक्ने
संस्थानले आवश्यकतानुसार आफ्नो अधिकार अध्यक्ष, सदस्यहरूको उपसमिति, प्रशासक वा संस्थानको कुनै कर्मचारीलाई सुम्पन्न सक्नेछ ।